फेरी बढ्यो लोडसेडिङ, यस्तो छ तालिका

By
Advertisement

नेपाल लोडसेडिङ प्राधिकरण( विद्युत प्राधिकरण भएको भए त बिजुली आउथ्यो नि त :d)ले भोलि अर्थात् पौष ११ गते देखि लागु हुने गरि लोडसेडिङ समय परिवर्तन गरेको छ |
(तालिका ठुलो पार्नको लागि तस्बिरमा क्लिक गर्नुहोला |)
नया तालिका अनुसार अब हरेक दिन १२ घण्टा लोडसेडिङ हुने छ |
प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष लोडसेडिङ दिनमा १२ घण्टा भन्दा नबढ्ने भन्दै गर्दा प्राधिकरणले नया १२ घन्टे तालिका सार्बजनिक गरिसकेको छ |


Loadshedding Schedule effective from 2069-09-11

0 comments:

Post a Comment