माइक्रोसफ्ट विन्डोज ८ नेपालमा पनि सार्बजनिक

By
Advertisement

माइक्रोसफ्ट विन्डोजको नया भर्सन विन्डोज ८ नेपालमा सार्बजनिक भएको छ |

नेपालमा माइक्रोसफ्टले आफ्नो नया विन्डोज भर्सन विन्डोज ८ बिहीबार सार्बजनिक गर्दै यसका बिशेसता हरुको बारेमा पनि जानकारी गरिएको थियो |

विन्डोज ८ माइक्रोसफ्टको नया भर्सन हो र यसमा टच स्क्रिन प्रबधि पनि छ |
कम्पनीले यो ओएस पहिलाको माइक्रोसफ्टको ओएसमा भन्दै निक्कै फेर बादल गरिएको बताएको छ | कम्पनीको अनुसार यो ओएस मा सुरक्षाको लागि नया व्यवस्था गरिएको छ भने यसमा प्रयोगकर्ताले विन्डोज ७ मा भन्दै निक्कै सहज मससुस गर्न सक्ने छन् |

कम्पनीले विन्डोज ८ माइक्रोसफ्टका अरु भर्सन भन्दा निक्कै छिटो पनि रहेको बताएको छ | यसको अर्को मुख्य बिशेसता भनेको यूएसबी ३ दशमलव ९ डिभाइसलाई पनि सपोर्ट गर्ने पनि हो |

0 comments:

Post a Comment