प्रचण्डले आफुमाथि भएको दुर्ब्यबहारको बारेमा यस्तो भने ( With Video)

By
Advertisement

मङ्सिर १ गते माओबादीले नै आयोजना गरेको चियापान कार्यक्रममा कार्यकर्ता संग भेटघाट गर्दै जादा एक जना माओबादी कार्यकर्ता पदम कुवरले अध्यक्ष प्रचण्ड लाइ गालामा झापड हानेका थिए |

यद्यपि पार्टिका अध्यक्षलाइ झापड हानेको यो पहिलो घटना भने होइन यस अघि एमाले अद्यक्ष झलनाथ खनाललाइ पनि आफ्नै पार्टिका कार्यकर्ताले झापड हानेका थिए भने कांग्रेश सभापति शुशिल कोइरालामाथि पनि कार्यक्रम स्थलमै आक्रमण भएको थियो |

प्रचण्डलाई दुर्ब्यबहार भए पछि प्रचण्डको मनमा उक्त व्यक्ति प्रति कस्तो भावना आयो त | झापड हान्ने लाइ के कारबाही गर्नु पर्छ भनि छन् त प्रचण्ड ...
हेर्नुहोस कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम दिशानिर्देश मा बिजय कुमार संग प्रचण्डको अन्तरबार्ता ...

0 comments:

Post a Comment