आफैले काटेको रुखले च्यापिएर एकको मृत्यु

By
Advertisement


धादिङ, १९ कात्तिक । उत्तरी धादिङको धुँवाकोट गाविस–८ निवासी ५२ वर्षीय हरिप्रसाद नेपालको आफैँले काटेको रुखमा च्यापिएर मृत्यु भएको छ ।

स्थानीय गीताबल्लभ अधिकारीको खरबारीमा रहेको सालको रुख काट्ने क्रममा रुख ढल्दा सोही रुखमा च्यापिएर शनिबार नेपालको घटनास्थलमै मृत्यु हुन गएको प्रहरीचौकी धुँवाकोटका प्रहरी सहायक निरीक्षक मीनबहादुर नेपालीले बताउनुभयो । रासस

0 comments:

Post a Comment