दशैं लगभग आइनै सकेको छ | दशैंको लागि मासु किन्दै हुनु हुन्छ भने धेरै होसियार हुनु पर्ने भएको छ |जिउदो भनेर कहिले कहिले मरेको पशुपन्छी हरुको मासु बेचिदै छ यो पटक दशैंमा |
दशैंको लागि बेच्न भनि ल्याउदै गरेको ट्रक भित्र मरेका पशु पन्छीहरु फेला परेका छन् |
काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा अनुगमन गर्दा यसरि मरेका पछि पशुपन्छीको पनि मासु बेच्नको लागि ल्याइएको पाइएको छ |
एभिन्युज टेलिभिजनले प्रसारण गरेको कार्यक्रम खबर भित्रको खबरमा यसरि मरेको पशुपन्छीको मासु बेच्नको ल्याइएको देखिएको छ |

0 comments:
Post a Comment