उनको शरीर हेर्दा लाग्छ कसैलाई डराउन पर्यो भने यीनकै मदत लिउ | यीनको शरीरको तौल नै ४५० किलो छ | यीनको शरीरले थिचियो भने त ऐया भन्न नि पाइन्न होला | अ, यीनको शरिरले थिचेर नै एक बच्चाको मृत्यु पनि भएको थियो भन्ने हल्ला पनि चलेको थियो | सन् २००८ मा यीनी (मारिया रोजालेस)ले भनेकी थिइन कि उनको आफ्नै बहिनीको छोराको मृत्युको कारण उनि थिइन |
उनले आफ्नो शरीरले किचेर बच्चाको मृत्यु भएको भन्ने भनाइ सार्बजनिक गरेकी थिइन | त्यति बेला रोजालेसलाइ हाफ टन किलर भन्दै अमेरिकी मिडियाले खुबै आलोचना गरेका थिए |
तर उनि मनको सारै नै सफा छीन | त्यसैले त अरुले गरेको अपराध आफ्नो थाप्लोमा लिइन | आफ्नो बहिनीले छोरा जेमी लाइ रडले पिटेको देखेकी उनले बहिनीको अर्को बच्चाले मातृस्नेहबाट बन्चित हुन नपरोस भनेर नगरेको अपराध पनि स्वीकार गरेकी थिइन | तर सत्य कहाँ लुक्छ र | डाक्टरी चेकमा बच्चाको मृत्यु थिचेर नभई टाउकोमा चोट पुगेको कारण बच्चाको मृत्यु भएको खुलासा भएको थियो |
उनको भीमकाय शरीरका केहि तस्बिर यस्ता छन्:







0 comments:
Post a Comment