नाच्न सिक्दै सन्नी लियोन

By
Advertisement

पोर्न स्टारबाट विश्व भर चिनीएकि सन्नी लियोन पुजा भत्ताको जिस्म -२ बाट बलिउड छिरेकी थिइन | उक्त फ्लिममा नाच्नु नपरेकोले उनले डान्स सिकेकी थिईनन |

मुम्बइ बस्दा बलिउडमा राम्रो भबिस्य देखेपछि उनले यहि बसेर फिल्ममा काम गर्ने सोच बनाएकी थिईन | उक्त सोच कै कारण उनि अहिले बलिउड डान्स सिक्दै छिन |

'म अहिले सविना खानसँग बलिउड डान्स सिकिरहेकी छु,' सन्नीले भनिन्, 'मलाई निक्कै रमाइलो लागिरहेको छ। बलिउड फिल्मका लागि म तयारी गर्दैछु।'

बलिउडमा आइटम डान्स गर्ने अफर आयो भने नि ? भन्ने प्रश्नमा सन्नीले आफुलाई डान्स रमाइलो लागिरहेको बताइन |

उनि आइटम डान्सको लागि तयार भए पनि केहि समय भने आइटम डान्स नगर्ने बताउदै भनिन "'मैले भनिहाले नि मलाई नाच्न मन पर्छ। म आइटम डान्सका लागि पनि तयार छु। मैले केही समयका लागि आइटम डान्स नगर्ने सम्झौता गरेको छु। सम्झौताको म्याद सकिएपछि पक्कै पनि म बलिउडमा नाच्नेछु।'

0 comments:

Post a Comment