त्रिभुवन बिमानस्थलमा अशोज १९ गते साँझ एयर दुबईको बिमानमा बम राखिएको छ भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि पछि बिमानस्थल एउटा भयानक सुरक्षा सन्त्रासमा फस्यो | करिब ३ घण्टा सम्म नेपाली सेना र नेपाल प्रहरी मिलेर उक्त बमको खोजि गरियो सबै यात्रुहरुको चेक गरियो | बम भने फेला परेन तर एउटा कालो धन्दाको भने पर्दाफास भयो |
यो घटनाको बारेमा हिमालयन टेलिभिजनले तयार पारेको कार्यक्रम क्राइम स्ट्रोरी हेर्नुहोस |

0 comments:
Post a Comment