
सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने पर्ने माग गर्दै १२ विद्यार्थी संगठनले गरेको आन्दोलनलाई समर्थन गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले शुक्रबार आह्वान गरेको नेपाल बन्द बिहान ६ बजे देखि दिउसो १२ बजे सम्म मात्र हुने भएको छ |
तीज तथा बाल दिवसलाई मध्ये नजर गरी बन्दलाई छोट्याइएको नेकपा–माओवादीले जनाएको छ | यसअघि बुधबार बिध्यार्थीहरुले गरेको बन्द बिहान ६ देखि १२ बजे सम्म भनिए पनि १० बजे नै फिर्ता भएको थियो |

0 comments:
Post a Comment