बिहे गर्छु भन्दै शिक्षकले नै कुमारित्व लुटे पछी बन्द भो स्कुल

By
Advertisement
सोलुखुम्बुको जनकल्याण उच्चमावि जुवुमा कार्यरत एक शिक्षकले सोहि स्कुलमा कार्यरत एक शिक्षिकाको कुमारीत्व लुटेको भन्दै बिद्यालयको पठनपाठन बन्द गराइएको छ |

शिक्षिका रञ्जिता बनले बिहे गर्छु भन्दै आफु संग शिक्षक कुमार बस्नेतले यौनसम्पर्क गरेको र अहिले बिबाह गर्न नमानेको भन्दै बिद्यालय प्रशासन मा उजुरी गरे पछि विद्यार्थीले नै विद्यालयमा पठनपाठन ठप्प पारेका हुन् |

सोमबार घटना सार्बजनिक भए देखि नै बिस्यालायाको पठन पाठन बन्द रहेको छ | बिद्यालयमा कुरा मिलाउन खोज्दा नसकेपछि थप अनुसन्धानको लागि दुवै शिक्षक शिक्षिकालाइ जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ |

शिक्षक बस्नेतले भने रञ्जिताले लगाएको आरोप झुट भन्दै आफुले कुनै पनि अनैतिक काम नगरेको बताएका छन् | बुधवार शिक्षक शिक्षिका दुबैलाई प्रहरी कार्यालय ल्याएको र थप अनुसन्धान नगरी यसै भन्न नसक्ने प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्का बताउछन |

विद्यार्थीले दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडान् लिएका छन् |

0 comments:

Post a Comment