विज्ञापन नै गरेर S.L.C देखी Masters सम्मको नक्कली सर्टिफिकेट विक्री

By
Advertisement
नेपाल तथा भारतमा नक्कली सर्टिफिकेटहरु बनाउने गरेको त हामीलाई थाहा नै छ | हामिले नक्कली लाइसेन्स नक्कली सर्टिफिकेट बनाएका धेरै मानिसहरुलाई पक्रिएको समाचार सुन्दै आइरहेका छौं |

नेपालमा पनि धेरै यता व्यक्ति तथा ठाउहरु छन् जहाँ नक्कली सर्टिफिकेटहरु बनाउने गरिन्छ | तर कैलालीमा एक यस्तो गिरोह रहेछ जसले पैसा लिएर नक्कली सर्टिफिकेट भारतबाट ल्याउने गर्दो रहेछ |

धनगढीको एन्जेल इन्टरनेसनल प्रा लि ले भारतबाट १ बर्ष भित्रै जुन सुकै तहको पनि सर्टिफिकेट पाउन सकिन्छ भन्दै बिज्ञापन गरेको रहेछ, देशको विभिन्न ठाउहरुमा शाखाहरु खोलेर अबैध रुपमा यसरि पैसा लिएर नक्कली सर्टिफिकेट तयार गर्ने गरेको जानकारी बाहिर आएको छ |

यसै सम्बन्धमा एभिन्युज टेलिभिजनले तयार परेको एक भिडियो रिपोर्ट ....

0 comments:

Post a Comment