केहि समय अघि बेलायती राजकुमार ह्यारीको नाङ्गो तस्बिर सार्बजनिक भए पछि निक्कै तहल्का मच्चिएको थियो | बेलायती राजकुमारको समर्थन मा सैनिकहरु पनि नाङ्गो भएका थिए | राजकुमारको नाङ्गो तस्बिरको काण्ड हल्का नहुदै बेलायति युवराज्ञी केट मिडलटनको टपलेस तस्वीर सार्वजनिक भएको छ |
एक फान्सेली पत्रिकामा छापिएको उक्त तस्बिर निक्कै टाढाबाट खिचेको जस्तो देखिएको छ | फ्रान्सेली महलमा छुट्टी मनाउन गएको बेला उक्त तस्बिर खिचिएको बताइएको छ |

यसरि आफ्नो परिवारका सदस्यहरुको तस्बिरहरु प्रकाशित भैरहेको भन्दै राजपरिवारका सदस्यहरु दुखि बनेका संचारमाध्यमले जनाएका छन् | उनिहरुले फ्रान्सेली पत्रिका र त्यसका फोटोग्राफरले शाही परिवारको प्राइभेसीको उल्लङ्घन गरेको बताएका छन् |
ह्यारीको नाङ्गो तस्बिर सार्बजनिक भएपछि उनको सपोर्टमा धेरै बेलायती सैनिक तथा अन्य बेलायतीले आफ्नो नाङ्गो तस्बिर फेसबुकमा अपलोड गरेका थिए |
अब केट को सपोर्ट मा कतिको टपलेस तस्बिर देखिने हो त्यो हेर्न बाकी नै छ ....
image : Google Search

0 comments:
Post a Comment