
सुस्तमनस्थितिका कारण ६ बर्ष देखि दाम्लोले बाधेर राखिएका एक बालकको मृत्यु भएको छ |
भाइरल ज्वरो आएपछि उपचार नगर्दा देवस्थल ६, अम्राका १२ वर्षीय बालक तारा बुढाथोकीको बाँधिएकै अबस्थामा मृत्यु भएको हो |
आर्थिक अवस्था कमजोर भएकोले चार दिन देखि ज्वरोले सिकिस्त हुदा पनि उपचार गर्न नसकेको आमा बिरमीकलीले बताइन |
आर्थिक अभाबका कारण सुस्तमनस्थितिका बिरामी बालकलाई उनकी परिवारले जनावर झैँ बाँधेर राख्ने गरेका थिए |
0 comments:
Post a Comment