राष्ट्रपतिको छोरा र मन्त्रीको प्रेमलिलाले तहल्का

By
Advertisement

हिजो आज राष्ट्रपतिको छोरा र विदेशमन्त्रीको प्रेमको फेसबुक र ट्विटर जस्ता सोसल मिडियामा धेरै नै चर्चा हुदै छ |

पाकिस्तानी विदेश मन्त्रि हिना रब्बानी र र राष्ट्रपति आसिफ अली जरदारीका छोरा बिलावल भुट्टोको प्रेमको चर्चा पाकिस्तानमा पनि निक्कै नै भैरहेको छ |

बंगलादेशी पत्रिकाले ब्लिट्ज'ले यसको खुलाशा गरेको थियो | विक्ली ब्लिट्ज डट नेट ले आइतबार प्रकाशित गरेको रिपोर्ट मा बिलाबलले हिना रब्बानी संग बिहे गर्न जिद्दी गरेको र हिना रब्बानि पनि उनीसंग बिहे गर्न राजी भएको लेखेको छ |

वास्तबमा हिना रबानी पाकिस्तानी अरबपति फिरोज गुलजारकि श्रीमती हुन् | पाकिस्तानमा निक्कै कम उमेरमा महत्वपुर्ण मन्त्रालय सम्हालेकि रबानीको चर्चा ट्वीटरमा निक्कै भैरहेको समाचार धेरै वेबसाइटमा पढ्न सकिन्छ |

-एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment