उध्रेको चोलीमा नाच्ने शुस्मालाई रातको २ लाख अफर (With Video)

By
Advertisement
"छुनलाई होइन, हेर्न चाही पाइन्छ | आँखालाई सेक्न जति नि पाइन्छ उध्रेको चोली छ है तैपनि लाइन्छ"
निक्कै हट छ यो चलचित्र लूटको गीत अनि भिडियो | धेरैले भन्छन लूट फ्लिम चलेको नै यही एक गीतले हो |

यसमा शुस्मा कार्कीले डान्स गरेकी थिइन |यसै गीत बाट नै उनलाई धेरैले हट र सेक्सी नायीकाको रुपमा चिन्छन | हो उनै नायीका शुस्मा कार्कीलाई १ रात बिताउनको लागि २ लाख सम्मको अफर आयो रे | उनि गुनासो गर्दै हिरोइन भन्ने बित्तिकै पैसा लिएर सेक्स गर्छन र प्रायको कोहि कसै संगको भिडियो बनेकै हुन्छ भन्ने धेरै दर्शकले सोच्ने गरेको र त्यो वास्तबिक नभएको बताउछिन |


शुक्रबार प्रकाशित हुने साप्ताहिक पत्रिका संगको अन्तर्वार्तामा उनलाइ एक व्यक्तिले मध्ये रातमा फोन गरेर रात बिताउनलाई लाख रुपैया सम्म दिन तयार भएको भनेको बताइन | यसरी नायीका भन्ने बित्तिकै पैसाको लागि जो संग नि सुत्छन् भन्ने भ्रम नेपालीमा आएको बताइन | उनले भनिन"‘एकपटक मध्यरातमा फोन आयो, म मस्त निद्रामा थिएँ, फोन उठाएपछि उसले सुरुमा राम्रो कुरा गर्‍यो, कुरा गर्दै जाँदा एक लाख रुपैयाँ दिन्छु | त्यस भन्दा अघि पनि फेसबुकमा २ लाखको अफर आएको थियो |"

पर्दामा बोल्ड देखिदैमा सबै नायीकाहरु त्यस्तो नहुने तर्क शुस्माको छ | आफु हट भएको स्विकार्दै उनि भन्छिन " बाहिर हट भए पनि भित्रि मनको कोमल छु भन्ने देखाउन बक्षस्थलमा सुर्य भित्र गुलाफ भएको ट्याटु बनाए तर धेरै ले ध्यान नै दिएनन " |

उनले खेलेको लूट फ्लिमको उध्रेको चोली बोलको गीत यस्तो छ |


तस्बिर: अनलाइनखबर

0 comments:

Post a Comment