
यी नै हुन् अपहरणमा परे भनेर झुटो बोल्ने राजेन्द्र पौडेल
रौतहटका एक जना ब्यापारीले आफ्नै अपहरणको नाटक गरेपछि प्रहरीले एक निर्दोष व्यक्तिलाई निर्घात कुटेको छ | सोधपुछको लागि भन्दै आईतवार वेलुकी लगेर कुटपिट गरि सोमबार मात्र छाडेका थिए |
मकै ब्यापार गर्दै आएका रौतहट डुमरिया गाविस चेतनगरका राजेन्द्र पौडेलले ९० हजार नगद लिएर भागेका थिए |
व्यापार गर्न लिएको ऋण तिर्न नसक्ने भए पछि अपहरणको नाटक गरि श्रावण ७ गते देखि बेपत्ता भएका थिए | अपहरण गरेको आसंकामा उनकै व्यापार साझेदार शंकर फुयाललाइ पक्रेको थियो |
उनको खोजीको लागि दबाब दिन प्रदर्शन, बजार बन्द, तथ चक्काजाम पनि भएको थियो |
हेर्नुहोस एभिन्युज टेलिभिजनले तयार गरेका यी रिपोर्ट क्यानाडा नेपालको सहयोगमा
0 comments:
Post a Comment