सिता केयरले गर्यो अत्याचार, पेट्रोलमा पेट्रोल भन्दा बढी पाइयो पानी (With Video)

By
Advertisement
ब्यापारको नाममा यस्तो ठगि हुदा पनि सरकार मुख दर्शक बनेर बसेको छ | पद र पैसाको आडमा सर्बसाधारणलाइ ठग्ने र कारबाहीबाट बच्ने प्रवित्ति नेपालमा सधै हाबी भैरहेको छ |

यस्तै ठगि गरेको छ सिता केयरले | पैसा कमाउने नाममा यति सम्म कालोबजारी गर्न सक्ने ब्यापारी कस्ता होलान त ? के तिनि माथि यस्तै गरेको भए तिनले के गर्ने थिए त ?

आइबार पर्दाफास भएको यस घटनामा सिता केयर नामको पेट्रोल पम्प मा पेट्रोल भन्दा पनि बढी पानी मिसाइएको पाइयो |



पेट्रोलमा सलाई कोरेर लगाउदा सधै बल्ने गर्छ तर त्यहाँ आइतबार बाइकमा हालिएको पेट्रोल नबल्ने परेछ |

अर्थात त्यहाँ बाइकमा पेट्रोल हाल्ने व्यक्तिहरुका अनुसार त्यो पेट्रोल थिएन पानी थियो | पेट्रोलमा पेट्रोल भन्दा धेरै पानी मिसाइएको थियो |

पेट्रोल भए त सलाई कोरेर बल्दा बल्नु पर्ने हो त तर त्यो बलेन | हेरौ एभीन्युजको अफ द बिटमा प्रशारण गरिएको यो रिपोर्ट |

0 comments:

Post a Comment