मिस नेपालको मिस वर्ल्ड र चीनको यात्रा अनुभब ( With Video)

By
Advertisement
मिस वर्ल्ड २०१२ मा नेपालको प्रतिनिधि बनेर चिना गएकी मिस नेपाल सृष्टि नेपाल फर्किसकेकी चिन | चीनमा भएको मिस वर्ल्डमा कुनै उपाधि हात पर्न नसके पनि "बिच ब्युटी' मा टप टेन मा पर्न सफल भएकी थिइन् |



प्रतियोगितका दौरान सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिदै आफ्नो प्रतियोगिता र चीन यात्राको अनुभब यसरि सुनाइन । हेर्नुहोस नागरिक न्युजले उनै मिस नेपाल सृष्टि श्रेष्ठसंग गरेको कुराकानी .......


0 comments:

Post a Comment