तपाई महंगा मोबाइल बोक्ने गर्नु हुन्छ ? महंगा ल्यापटप चलाउनु भएको कसीले देखेको छ कि ? काठमाडौँमा हिजो आज यस्ता महंगा ल्यापटप, आइफोन जस्ता इलेक्ट्रोनिक सामानहरु चोर्ने समूह नै रहेछ |समुहमा नै मिलेर चोरी गरिने र बेचिने गरिदो रहेछ यस्ता सामानहरु | इलेक्ट्रोनिक सामानहरु चोरेर ल्याए पनि बिक्रि गर्न निक्कै सजिलो हुने हुनाले यस्तो चोरी गर्न सजिलो हुने रहेछ |
यसरि चोरिएका ल्यापटप मोबाइल आदी इलेक्ट्रोनिक सामान सत्तो मा बेचिने रहेछ |
हेर्नुहोस न्युज २४ले तयार पारेको यो रिपोर्ट

0 comments:
Post a Comment