रौँ आउने ठाउमा नङ पलाएपछि यस्ती भइन उनि

By
Advertisement


यो संसार अचम्मको छ | धेरै मान्छेहरुको बसोबास गर्ने ठाउँ भए होला समस्या पनि धेरै नै देखा परेका देखिन्छन् |

साधारण मान्छेको सरिरमा वा टाउकोमा प्राय: रौँ आएको हुन्छ तर अमेरिका निवासी २८ बर्षीय Shanyna Isom को शरिरको छालामा रौँ आउनु को सट्टा नङ पलाएको छ |

उनको टाउको मा पनि यसरि नङ पलाएको देख्न सकिन्छ |

उनले यसरि रौँ को सट्टामा नङ पलाउन थाले पछि विभिन्न डाक्टरहरुलाई आफ्नो रोगको बारेमा देखाएकी थिइन |









रोग लाग्नु भन्दा अघि को उनको तस्बिर र रोग लागिसके पछि को उनको तस्बिर










तर हाल सम्म उनको रोगको बारेमा पत्ता लाग्न सकेको छैन |

 रौँ को सट्टा नङ पलाएको कारण उनलाई आफ्नो दैनिक गर्नु पर्ने काम गर्न निक्कै नै अप्ठ्यारो भएको छ |

उनले उक्त रोग निको पर्न अहिले सम्म करोडौ रकम खर्च गरिसकेकी छिन | उनले अझै रोगको लागि खर्च गरेकी रमक मध्ये एक लाख ६० हजार पाउण्ड बिल भुक्तानी गर्न नै बाकि छ |

0 comments:

Post a Comment