कस्तो अचम्म खाना मुखमा राख्दैमा रातो दर्शन ढुंगामा परिणत (With Video)

By
Advertisement

भुत प्रेत र भगवान माथि बिश्वाश नगर्ने हरुको लागि यो गत्तिलो उदाहरण भएको छ | एउटै भाडाको भात खादा कसैले राम्ररी खान सक्छन भने कसैको मुख पर्ने बित्तिकै ढुंगामा परिणत हुन्छ |

साफा खाना मुखमा हाल्दा नै यस्तो समस्या आएपछि बिनालाइ निक्कै अप्ठ्यारो भएको थियो | सबै लाइ आश्चर्यमा पार्ने गरि भएको यो घटनामा बिरामीलाई धामीले मात्र निको तुल्याउन सक्दछन | यसको कुनै आधुनिक चिकित्सामा उपचार नै छैन |



धादिंग घर भएकी बिनालाई सुत्केरी हुनु भन्दा पहिला अज्ञात स्थलबाट सुतेकै ठाउमा ढुंगा प्रहार हुन थाले पछि उनि काठमाडौँमा आफ्नै श्रीमान संग बस्दै आएकी थिइन | अहिले उनि माथि यस्तो घटना घटेपछि यो कुनै दैबिक शक्तिको प्रभाब हो भन्ने गर्दछन स्थानीय बासिन्दा |

भिडियोमा हेर्नुहोस कसरी हुन्छ त खाना ढुंगामा परिणत .....

0 comments:

Post a Comment