गरिबै पुरुष भएनी धनि केटीलाई सच्चा प्रेमी चाहियो रे कोहि छ ??

By
Advertisement

मानिस साचो प्रेमको बास्तबमै भोको नै हुन्छ | यो अहिले ससारमा सच्चा प्रेम पाउन पनि निक्कै कठिन नै छ |
हामीले धेरै नै सुन्दै आइरहेका छौ कि पैसाको लागि आफुले बिहे गरेर ल्याएको श्रीमती बेच्छन, छोराछोरी बेच्छन, आफ्नै श्रीमतीलाई समेत अरु संग सुत भन्दै बाध्य पार्छन | नेपालमै पनि यस्तो घटनाहरु बेला बेलामा सार्बजनिक भएका छन् |


सच्चा प्रेमि पाउनको लागि चीनको एक युवतीले सडकमै ब्यानर राखेर बिज्ञापन गरेकी छिन | चीनको हुवाई प्रान्तको वूहान सहरमा एक राम्री तथा धनाढ्य युवतीले यसरि सडकमा ब्यानर नै राखेर आफुलाई सच्चा प्रेमी चाहिएको बिज्ञापन गरेकी छिन |
"Rich, beautiful overseas returnee with a villa, a Benz and an annual salary of 300,000 yuan ($47,100) is seeking a man with a true understanding of life.
उक्त ब्यानरमा "धनि, सुन्दरी, बिदेशबाट फर्केकी एक युबती जो संग शानदार बंगला, कार छ र उनको बार्षिक तलब ४,७१,००० डलर (लगभग ४१ लाख नेपाली रुपैया ) छ, ऊ सच्चा प्रेमीको खोजीमा छ, जसले मलाई मन पराउछ र साचो माया दिन सक्छ उसले सम्पर्क गर्न सक्नेछ " लेखीएको छ | उनि यस्तो पुरुषको खोजीमा छिन् जसले जिबनमा प्रेमको अर्थ बुझ्न सकोस, धनको धनि नभएनी मनको धनि भएको पुरुष होस् |

क्यानाडामा आफ्नो पढाई सकेर उनि बिहेको लागि केटा खोज्न भनेर आएकी बताउछिन रातो ड्रेसमा सजिएकी एजी | सडकमा यसरि बिज्ञापन गर्ने केटिले ब्यानरको सुरक्षाको लागि भनेर ३ जना सुरक्षा गार्ड पनि राखेकी छिन |

सबै चिज आफुसंग रहेपनि आफु साचो प्रेमको भोको रहेकोले साचो प्रेमि खोज्दै रहेको उनले बताएकी थिइन |के हुनाले सच्चा प्रेमी भेट्टाउलिन त ?, हेरौ उनले यसरि बिज्ञापन गरेर खोजेको प्रेमी कस्तो हुने हो ?

0 comments:

Post a Comment