
लाखौ करोडौ खर्च गरेर बिमानस्थल बनाइन्छ, तर बिमानस्थल बनेको बर्षौ सम्म पनि कुनै बिमान त्यहाँ देखिदैन | सुन्दा पनि अचम्म लाग्ने यो बिमानस्थल अन्त कतैको नभएर नेपालकै बाग्लुङको बलेवा बिमानस्थल हो |
बिमानस्थल संचालनको लागि भनेर मर्मतमा मात्रै लाखौ खर्च गरिसकेको छ | अब त यस्तो देखिन्छ कि यो बिमानस्थल होइन गौ-चरण हो |
हेर्नुहोस एभिन्युज टेलिभिजनले तयार पारेको एन पि भिडियोको सहयोगमा
0 comments:
Post a Comment