
राजधानीमा धेरै दर्शक टिकट नपाएर फर्किएर गएका थिए | निर्माताका अनुसार गोपिकृष्णमा दर्शक धेरै भएको हुनाले अर्को हलको व्यवस्था गरिएको थियो भने गुणमा भने करिब ८०० दर्शक फर्किएका थिए |
निदेशक राजु गिरिले शुक्रबार भन्दा शनिबार यो चलचित्रले धेरै कमाउने दाबी गर्छन |उनि भन्छन पहिलो दिन १७ लाख कमायो शनिबार ३० लाख भन्दा बढी नै कमाउने छ | यो चलचित्र देश भरका ४० वटा स्टेशनमा एकसाथ रिलीज भएको थियो |
शुस्माले जवानी देखाउने बिन्दासले पायो एडल्ट (With Video)
शुस्माको जवानीको प्रदर्शन गरिएकोले पनि यो नेपाली चलचित्रले राम्रो व्यापार गरेको केहि व्यक्तिहरु बताउछन | नेपाली चलचित्रले धेरै व्यापार गर्नु त राम्रो हो र यसले आउदा दिनहरुमा कस्तो व्यापार गर्छ त्यो त हेर्न बाकी नै छ |



0 comments:
Post a Comment