बाढीले माटो बगाउदा घर पुरिए

By
Advertisement


अत्याधिक वर्ष भए पछि शुक्रबार राति म्याग्दीमा आएको बाढीले गर्दा बेनीको क्याम्पसचोकका १५ घर पुरिएका छन् |


बाढीले धेरै माटो बगाएर ल्याएको र उक्त माटो त्यहाँ जम्मा हुदा विभिन्न २५ वटा पशल सहित १५ घर पुरेको हो |


बेनी पाखापानी सडक निर्माण गर्दा अथु आापारुख नजिक बाट तल फालिएको माटो बढीले बगाई सदरमुकाम बेनी पुर्याएको थियो |

शुक्रबार राति ९ देखि ११ बजे सम्म परेको भिषण बर्षाले गर्दा बाढी आएको थियो | उक्त बढीले अन्य ४० घरमा पनि क्षति पुर्याएको छ |

घरहरु पुरिएको भए पनि मानिसहरु भने भागेको हुनाले कुनै मानबिय क्षति भने भएको छैन |
तस्बिर: कान्तिपुर

0 comments:

Post a Comment