विराटनगर, २४ साउन । नेपाल पिछडा वर्ग महासङ्घ केन्द्रीय कार्यसमितिले नौजनालाई मङ्गलबार यहाँ निष्काशन गरेको छ ।
महासङ्घका केन्द्रीय समिति सदस्य जयप्रकाश महतोले सप्तरीका देवनारायण मुखिया, मोरङका जिल्ला अध्यक्ष रविशङ्कर कामत, जिल्ला सदस्य सलमा रसिद, ममता राय र कौशिल्या सहनी, नगर कोषाध्यक्ष किरण मेहता र विराटनगर युवा अध्यक्ष अनिल कामतलाई निष्काशन गरिएको जानकारी दिनुभयो ।
0 comments:
Post a Comment