यहि हो आमालाइ बलात्कार गर्ने पापी छोरा

By
Advertisement
मान्छे आफ्नो यौन आकांक्षालाइ कन्ट्रोल गर्न नसक्दा अझ भनौ ब्यबस्थित गर्न नसक्दा असल भनिएको र गन्यमान्यमा गनिएका धेरै व्यक्तिहरुको इज्जत पनि माटोमा मिलेको उदाहरण हामी माझ प्रस्ट छ |

आमा शब्द नै महान छ | तर यौन कुण्ठाको कारण आमालाइ नै बलात्कार गरेर आफ्नो यौन तृष्णा मेटाउने मान्छेको बारेमा सुन्दा हामी सबैलाइ अचम्म लाग्छ |


तर लेले निबासी बिनोद कुवरले आपनी ठुली आमाको बलात्कार गरि हत्या गरेका छन् | साउन १४ गते घटना घटेको भए पनि आज साउन २४ गते मात्र नेपाली मिडियामा यो घटना बारेमा चर्चा भएको छ |

आउनुस थप् जानकारीको लागि हेरौ एभिन्युज टेलिभिजनले तयार परेको यो भिडियो रिपोर्ट


0 comments:

Post a Comment