देशले निकाश पाउन सकेको छैन भने नेपाली चलचित्रले पनि गति लिन सकेको छैन | प्रदर्शनको लागि नेपाली चलचित्रको जति लामो लाइन छन् नि त्यति नै लामो छ कुर्सि नपाएर भौतारिएका नेताको लाइन | यो मैले भनेको होइन है, यो त कार्यक्रम रजतपटमा भनिएको कुरा हो | पत्याउनु भएं आफै हेर्नुस न त |देशको अवस्था र चलचित्रको अवस्था उस्तै भएको हो त ??
देशले निकाश पाउन सकेको छैन भने नेपाली चलचित्रले पनि गति लिन सकेको छैन | प्रदर्शनको लागि नेपाली चलचित्रको जति लामो लाइन छन् नि त्यति नै लामो छ कुर्सि नपाएर भौतारिएका नेताको लाइन | यो मैले भनेको होइन है, यो त कार्यक्रम रजतपटमा भनिएको कुरा हो | पत्याउनु भएं आफै हेर्नुस न त |
0 comments:
Post a Comment