बेलायती राजकुमारको नाङ्गो तस्बिरहरु इन्टरनेटमा (फोटो फिचर)

By
Advertisement
बेलायती राजकुमार ह्यारीको नाङ्गो तस्बिरहरु सार्बजनिक भएका छन् | यी तस्बिरहरु अमेरिकाको लस भेगस एक सुबिधा सम्पन्न होटलमा रहेको अबस्थाको हो |

विभिन्न अन्तरास्ट्रिय मिडियाहरुले उनको यो तस्बिरको बारेमा निक्कै चर्चा गरिरहेका छन् | उनको नाङ्गो तस्बिरहरु सबै भन्दा पहिला TMZ.com मा प्रकाशित भएको थियो | २७ बर्षीय ह्यारीले स्ट्रिप बिलियर्ड खेल्दै गर्दा उनले यसरि कपडा पुरै खोलेका हुन् |


tmzका अनुसार ह्यारीले त्यो दिन पार्टी दिएका थिए र पार्टीकै बेला उनि नंगिएका हुन् | धेरै साथीले भरिएको उनको कोठामा उनि नांगै भए पछि केहि साथीले आफ्नो क्यामेरामा उक्त तस्बिरहरु कैद गरेका थिए |



यी तस्बिरहरु प्रकाशित भएपछि एक प्रकारको तहल्का नै मच्चिएको छ | इन्टरनेट र सोसल मिडियामा उनकै चर्चा छ | यी तस्बिरहरु मध्ये एक मा ह्यारीले आफ्नो गोप्य अंग लुकाउन खोजेको देखिन्छ र हातले छोप्दै गरेका छन् भने  तस्बिरमा एक केटि पनि नांगै देखिन्छ |



सुरुमा शाही परिवारले यो तस्बिरको बारेमा बोल्न इन्कार गरे पनि पछि राजकुमारकै तस्बिर हो भनि स्वीकार गरेका छन् |

-एजेन्सीको सहयोगमा


0 comments:

Post a Comment