सर्बोच्चले रोक्यो पूर्व विशिष्टको सुबिधा

By
Advertisement
पूर्व विशिष्टलाई उक्त सुविधा दिनु पर्नाको लिखित जवाफ माग्दै सर्बोच्चले अन्तरिम आदेश जारी गरेको छ |सर्वोच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले यस्तो आदेश दिएको हो |

सरकारले केहि समय अगाडी अध्यादेश मार्फत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, सभामुख र गृहमन्त्रीलाई आजीवन आवास, गाडी, इन्धन र सचिवालय खर्चसमेत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सरकारले यो निर्णय गरे लगत्तै यो निर्णयको बिरुद्धमा चर्को आवाज उठेको छ | नागरिक समाजले त्यस निर्णय बिरुद्ध रिले अनसन पनि गरेको थियो |

जनताले तिरेको करबाट जनताको हित हुने कुनै पनि कार्य नगरी करोडौ सम्पत्तिका मालिकलाई नै सरकारले खर्च गरेर पाल्नु कत्तिको जायज हुन्छ ??

0 comments:

Post a Comment