श्रीमानले लुकाएको १५००० डलर श्रीमतीले जलाइदिदा |

By
Advertisement
मानिशहरु आफ्नो धन लुकाउन के के सम्म गर्छन | भनिन्छ सम्पत्ति कमाउनु भन्दा जोगाउनु सार्है गाह्रो हुन्छ | त्यसैले त मानिशहरु बैंक, फाइनान्समा पैसा राख्ने गर्दछन |

Instead of putting his money in the bank, a mans 15000 dollars gets baked in his oven after his wife used it, not knowing the cash was inside.

अस्ट्रेलियाको एक व्यक्तिले धेरै ऋण लागेपछि आफ्नो धेरै नै मन पर्ने कार करिब १५ हजार अमेरिकी डलरमा बेचेका थिए |

धेरै ऋण लागेकोले यो पैसा कसैले लग्यो भने के गर्नु , कसरि ऋण तिर्नु भन्ने सोचेर उनले उक्त पैसा सबै ओभन (इलेक्ट्रिक चुल्हो) भित्र राखिदिए |

कसैलाइ पनि थाहा नदिने उनले आफ्नी श्रीमतीलाई पनि यसको बारेमा बताएका थिएनन |

पैसा राखेको भोलि पल्ट उनकी श्रीमतीले कुखुराको मासु तताउनको लागि ओभन अन गर्दा पैसा पनि जलेर नस्ट भयो |

यसरि आफुले जम्मा गरेको पैसा जलेर खरानी भए पछि उनि सहयोगका लागि रिजर्भ बैक अफ अस्ट्रेलिया पुगेका थिए |

त्यहाको बैंक को नियम अनुसार नोटका बाकि टुक्राहरूको मूल्य अन्दाज गरि उसलाई केहि क्षतिपूर्ति प्रदान गरेको छ |

यसरि संकाले लंका नै जलाएको छ | चोरले लैजाला कि भन्ने डरले चुल्हो भित्र पैसा लुकाउदै पैसा जलेर खरानी भयो |

0 comments:

Post a Comment