
आज बिहान साढे सात बजे हामी सबै बाट बिदा लिनुभएका गिरि कलेजोको क्यान्सरबाट पिडित हुनु हुन्थ्यो | नेपाल टेलिभिजनबाट अबकाश प्राप्त भएपछि उहाले निजि संचार माध्यममा समाचार सम्पादन र बाचनको काम गर्दै आउनु भएको थियो |
दुई छोरा र दुई छोरीका पिता गिरि एक हप्ता अगाडी उपचारको लागि ओम हस्पिटलमा भर्ना हुनु भएको थियो |
त्रिभूवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र विषयका सह-प्राध्यापक समेत रहेका गिरीको छोरा विदेशमा रहेकाले सोमबारमात्रै अन्त्येष्टि गरिने भएको छ |
केहि समय अगाडी TTVको Love n Life मा गिरि दम्पतिको जिन्दगीको अनुभब यस्तो थियो |
0 comments:
Post a Comment