
बिहेको केहि समयमा नै खटपट सुरु भएपछि धेरै समययो सम्बन्ध टिक्दैन भन्ने हरु धेरै नै थिए | हनिमुनको बेलामा नै उनीहरुको सम्बन्ध बिग्रन सुरु भैसकेको थियो |
केहि समय अघि देखि मनिषाले आमा बन्ने इच्छा तिब्र भएको बताउदै आएकी थिइन | तर उनले आमा बन्न सक्ने कुनै सम्भावना नदेखेको गुनासो गर्दै आएकी थिइन |
सामाजिक संजाल र संचारकर्मी संग उनले बैबाहिक जिबनका तितो पोख्दै आएकी थिइन, बिहे गरेको २ बर्ष उनले सम्राटसंग डिभोर्स केहि हप्ता अघि नै गरिसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् |
धेरैको भनाइ छ उनले आमा बन्न नसकेको वा नपाएको कारणले नै डिभोर्स गरेकी हुन | तर उनले आमा बन्ने उनको चाहना कसरि पुरा हुन सकेन भन्ने बारेमा भने खुलाएकी छैनन | पतिको असहयोग को कारण वा उनको आफ्नै समस्याको कारण |
यद्यपि एकपटक उनले धर्म पुत्र पाल्ने कि भन्ने पनि आफ्नो मनसाय रहेको बताएकी थिइन |
Manisha Koirala has been going through a rough patch in marriage. Now she has at last decided to seek divorce from her businessman husband Samrat Dahal.
0 comments:
Post a Comment