जानी जानी सरकारले नै यसरि बनायो सुकुम्बासीलाई अलपत्र (With Video)

By
Advertisement
सरकारले सुकुम्बासीलाई चाही मान्छे नै होइनन | नेपालि जनता नै होइनन भन्ने व्यवहार गर्यो | हुन त यो सरकार लुटेरा नै हो | साना तिना पशल गरेर खाने पशलेलाइ चुरोट सम्म पनि बेच्न दिन्न |

कर माथि कर थोपरेको छ तर बिकास भने सुन्य छ | जनताले न त खाने पानि नै पाएका छन् न त बिधुत नै | ५ - ५ मिनेट मा आउने जाने गर्छ बिजुली, त्यसमा पनि २०% ले बढाएको छ मूल्य | पेट्रोल को त कुरै छाडौ, घाटा भो भन्दै मुल्य बढाउछ तर पनि भनेको बेला किन्न मिल्दैन |

कर उठाएर सरकारी उच्चा ओहोदा मा रहेका व्यक्तिहरु मात्र पोस्ने काम गरेको छ यो सरकारले | जनताको लागि सिन्को पनि नभाच्ने तर आफ्नो लागि मोज गर्नको लागि जनता बाट जसरि हुन्छ कर उठाई रकम लुट्ने प्रयास गरेको छ |

बिचारै नगरी सुकुम्बासीको बस्ति उजाड बनायो | कहाँ बस्ने यो झरीमा टुंगो नै छैन | हेर्नुहोस यसरि बेहाल बनाइएको सुकुम्बासीको बारेमा न्युज २४ को पावर न्युजमा तयार गरिएको यो रिपोट .....





0 comments:

Post a Comment