
भारतीय नागरिक भने सो जिप का चालक थिए |
राति १२ बजे नै दुर्घटना भएको भए पनि घटनाको बिहान ७ बजे मात्र स्थानीयबासिले थाहा पाएका थिए | धेरै ढिला थाहा भएको कारण मर्नेहरुको संख्या १४ जना पुगेको हो |
१४ जनाको घटनाको बारेमा थाहा हुदा नै मृत्यु भएको र १ जना को उपचारको क्रममा तानसेन अस्पताल मा मृत्यु भएको हो | ९ महिला, ४ बालबालिका र २ पुरुषको भएको र २ जनाको उपचार भैरहेको जानकारी प्राप्त भएको छ |
मूल सडक बाट कटिब २० मिटर कच्ची बाटो जादै गर्दा ओरालोमा दुर्घटना भएको देखिन्छ | जिप सडक बाट करिब १०० मिटर तल खसेको थियो |
दुर्घटनाको कारण हाल सम्म खुल्न नसकेको प्रहरी नायव उपरिक्षक मीरा चौधरीले बताइन |
भारतको दिल्लीमा पिताको मृत्यु भएपछि गुल्मी घर भएका सतेन्द्र लामिछाने मगरको परिवार अस्तु विसर्जनको लागि नेपाल आएका थिए |
15 people, including an Indian, were killed when an Indian jeep in western Nepal's Palpa district,.
0 comments:
Post a Comment