
हो, अब पानीबाट पनि कार चल्ने भएको छ | पाकिस्तानी इन्जिनियर वकार अहमदले मानिसहरुको पानीबाट चल्ने कार को सपना साकार गरिदिएका छन् |
उनले बिहीबार सांसद, बैज्ञानिक तथा बिद्यार्थीको अगाडी आफुले बनाएको कारमा इन्धनको रुपमा पानीको प्रयोग गरि चलाएर देखाइ अचम्मित बनाई दिएका थिए |
वकार अहमद भन्छन " १ लिटर पानीबाट १००० सिसिको कार ४० किलोमिटर चल्छ |
मोटर साइकल भने १५० किमी सम्म १ लिटर पानीले कुद्न सक्छ |
पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले वकारको आबिस्कारलाइ बिशेष महत्व दिदै उनको पानीबाट चल्ने कार बनाउने फर्मुला सुरक्षित राख्ने बताएका छन् |
The water fueling system is a technology in which 'hydrogen bonding' with distilled water produces hydrogen gas to run the car.- timesofindia
0 comments:
Post a Comment