राष्ट्रबैंक लापरबाही, नम्बर काटिएका र फिनिसिङ नै नगरिएका नोट बजारमा Damaged Nepali Currency in Market

By
Advertisement
कतै तपाइको खल्तीमा भएको नोट पनि नक्कली जस्तै छ कि ? नेपालका विभिन्न भागमा बैक बाटै दिइएका नोटमा गल्ति भटिएको छ |

नेपाल राष्ट्रले अति नै लापरबाही गर्नाले नम्बर काटिएका र पछाडिको भाग खाली भएको नोट बैक बाट नै प्राप्त गर्न थाले पछि सर्बसाधारण नेपाली जनताहरु अचम्मित परेका छन् |

पटक पटक भेटिने यस्ता नोटहरुले ब्यापारी तथा सर्बसाधारण नेपालीले हैरानी बेहोर्नु परेको छ | बन्डल बन्डलमा बैंकबाट निकालेको नोटहरुको बिचमा भेटिने यस्ता नोट कसरी आएका छन् त बजार मा ?

हेर्नुस यो भिडियो .............


0 comments:

Post a Comment