Class 12 : +2 Result has been published ( Science)

By
Advertisement

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को आइतबार प्रकाशित परिक्षाफलमा ७२‌.३१ उतिर्ण भएको छ । बिज्ञानतर्फको परिक्षामा सामेल भएका ३० हजार दुई सय परिक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उतिर्ण भएको हो ।

त्यसैगरी अंशिकतर्फ ४६‌.७९ प्रतिशत उतिर्ण भएका छन् । अंशिकतर्फ ५ हजार ५७४ परिक्षार्थी मध्ये २ हजार ६ सय ८ उतिर्ण भएको परिषद्का सदस्य सचिव हिमलाल गुरुङ जानकारी दिए ।

गत बैशाख १७ गतेदेखि परिक्षा सञ्चालन भएको थियो । |
Result Published Date  July 22 2012/ Sharwan 7 2069
Check your HSEB Result of Class 12(Science;) online here with marks

 Hseb Result - 2069


Enter Your Symbol Number



Enter Symbol No :
Example (2001382)


OR
नतिजा हेर्न सहयोगी केहि साइटहरु:

0 comments:

Post a Comment