२ वर्ष देखि यौन सम्बन्ध थियो50 बर्षीय पादरी र १४ बर्षीय बालिकाको

By
Advertisement
अमेरिका स्थित लस एन्जल मा रहेको एक क्राइस्ट कम्युनिटी चर्च का पादरीले एक नाबालिका लाई फकाएर बलात्कार गरेका छन् |
प्राप्त जानकारी अनुसार पादरीले गार्डेन सोलोमनमा आउने उक्त नाबालिका संग शारीरिक सम्बन्ध बनाएका थिए |
पादरीले बालिकालाई एकान्त ठाउमा बोलाउने र भेट्ने गर्दथे |

१४ बर्षीय उक्त बालिकालाई पादरीले अस्लिल इमेल तथा एसएमएस पठाउने गरेको भेट्टिएको छ | एक दिन पादरीले पठाएको अस्लिल एसएमएस बालिकाको आमाले पढेपछि उक्त घटनाको पर्दाफास भएको हो |

एसएमएस पढ्ने बित्तिकै बालिकाको आमाले प्रहरीलाई खबर गरेकी थिइन | प्रहरीका अनुसार बिगत २ वर्ष देखि उनिहरु बिच यौन सम्बन्ध रहदै आएको थियो |