कति पिडित छन् महिला Satyamev Jayate 17 Jun 2012

By
Advertisement


श्रीमान, लोग्ने लाइ पति परमेश्वर पनि भन्ने गरिन्छ तर तिनले नै कुट्ने पिट्ने गर्दछन भने तिनलाई कसरि परमेश्वर भन्ने ?


मे ६ २०१२ देखि सुरु भएको सत्यमेब जयते सुपर स्टार अमिर खानले संचालन गरेका छन् | आजको कार्यक्रम मा अमिर खानले महिला हिंसा बिरुद आवज उठाएका छन् |


घर बाहिर भन्दा घर भित्र नै धेरै महिलाहरु असुरक्षित छन् भने कुराको उदाहरण पेश गर्दै महिला हिंसाको बारेमा डटेर लड्न उनले सुझाब दिएका छन् |


आउनुहोस हामी पनि हेरौ आजको यो कार्यक्रम सत्यमेव जयते





Satyamev Jayate (English: Truth Alone Prevails) is an Indian TV talk show that airs on various channels within Star Network along with Doordarshan's DD National.[1] The show premiered on May 6, 2012 and marked the television debut of Indian Bollywood actor and filmmaker Aamir Khan.[2] While Hindi is the primary language of the show, it is also dubbed and simulcast in other Indian languages such as Bengali, Malayalam, Marathi, Tamil and Telugu.

0 comments:

Post a Comment