walking in rope above Niagara Falls (With Video)

By
Advertisement

तपाई कत्तिको साहसिलो हुनु हुन्छ ? के तपाई डोरी माथि हिड्न सक्नु हुन्छ ? साहेद तपाई हामी मध्ये थोरै व्यक्ति मात्र यो कम गर्न सकौला वा गर्न नै नसकौला|


तर ३३ बर्षीय निक वालेंदा ले गएको सुक्रबार अमेरिका र क्यानाडा बिच रहेको नियाग्रा फल्समाथि टागिएको एक डोरी माथि हिडेर उक्त नियाग्रा फल्स पार गरेका छन् |


स्मरण रहोस नियाग्रा फल्सको उचाई करिब १७६ फिट रहेको छ र उक्त डोरीको लम्बाई करिब १८०० फिट छ भने मोटाइ ५ सेन्टिमिटर छ |



उनि नै पहिलो व्यक्ति हुनु पर्छ जसले डोरी मा टेकेर १८०० फिट लामो र १७६ फिट अग्लो झरना पार गरेका थिए, त्यसैले त उनको यो कार्य हेर्न एक लाख भन्दा धेरै मानिस जम्मा भएका थिए |


यसरि बिना कुनै सहारा यति अग्लो झरना पर गरेर उनले एउटा अर्को अचम्मको रेकर्ड राखेका छन् |



उनको बिरतालाई भन्ने मान्ने पर्छ लौ |हेरौ उनले कसरि पार गरेका थिए नियाग्रा फल्स |

0 comments:

Post a Comment