जंगल भित्र नै बम्जनको आधुनिक बंगला, के छ त वास्तविकता ??

By
Advertisement
राम बहादुर बम्जन, लिटिल बुद्ध को उपनामले चिनिएका धर्मको नाममा अत्याचार र ठगि गर्ने अर्को बिल्ला भिर्दै छन् | केहि वर्ष अघि हराएर पुन देखा परेपछि बाराको हलखोरिया जंगलमा पुरै जंगल नै कब्जा गरेर बसेका उनि बेला बेला मा विभिन्न कुरामा विवादमा परिरहे |

वुद्ध धर्म मानेका र अहिंसा बादी भनिने बम्जन कहिले तरबार लिएर बसेका भेटिए त कहिले गाउले लै कुटेर विवाद मा आएका थिए |

पछिल्लो समयमा धर्मको नामबाट नागरिकता दिनु पर्ने तथा उनलाई निर्बाद रुपमा विदेश भ्रमण गर्न रातो पासपोर्ट दिनु पर्ने लगायतको मुद्दा उठाई उनका सहयोगीको मदत लिई उनले आन्दोलन पनि सुरु गरेका थिए |

यसरि विभिन्न कारणले बेला बेला मा बिबादास्पद बनेका उनको वास्तविकता के थियो त
त्यो घनघोर जंगलमा उनि के गर्दै थिए कसरि बसेका थिए ??
साच्चै उनि तपस्या गर्दै बसेका थिए ??
आउनुहोस हेरौ एभिन्युज टेलिभिजनले तयार परेको बम्जनको वास्तविकता को यो कार्यक्रम