प्रकृतिले यो संसार मा कस्तो कस्तो चिज निर्माण गरेको छ | हेर्दा कहिले काही हामी पनि छक्क पर्ने गर्दछौं | प्रकृतिलाई आज सम्म कसैले पनि बुझ्न सकेको छैन |
प्रकृति बाट निर्मित बस्तुहरु कसरि र किन बनेको छ भनेर कोहि कसैले पनि भन्न सक्दैनन | बेला बेलामा हामी प्रकृतिको यस्ता बस्तुहरु हामीले देख्न पाउछौ जुन देखेर हामीलाई बिश्वाश गर्न पनि गाह्रो हुन्छ |
बैजनी रङको यो फुलको नाम हो Monkey Orchid | यो फूल हेर्दा लाग्छ बादर नै यो हो | समुन्द्री सतह बाट 1000-2000 फिट मा फुल्ने यो फुलको बास्ना सुन्तलाको झैँ आउछ |
दक्षिणी इक्वेडर तथा पेरुको केहि भागमा पाइने यो बाँदर आकृतिको फूल लाइ बैज्ञानिकहरुले Dracula simia नाम दिएका छन् |
0 comments:
Post a Comment