बाँदर ठानेर हानेको गोलि लागि छोरा मर्दा

By
Advertisement
अर्घाखाँची जिल्लाको सिद्धारा गाबिसका एक बृद्धले छोरा र बाँदर नचिन्दा छोरालाई गोलि हानी हत्या गरेका छन् | ५५ बर्षीय गुप्तबहादुरले बारीमा आउने बाँदर धपाउन भनि भरुवा बन्दुक लिएर गएका थिए |

रुखमा बसेको छोरालाइ बाँदर भनि गोलि हान्दा उनको छोरा कृष्णबहादुरको घटना स्थलमै मृत्यु भएको थियो |



प्रहरीले शबलाई इलाका प्रहरी कार्यालय ठाडामा ल्याई अनुसन्धान सुरु गरेको थियो | प्रहरीले उनीमाथि कर्तब्य ज्यान मुद्दा र हात हतियार तथा खर खजना सम्बन्धी मुद्दा चलाएको छ | उनि संग भएको भरुवा बन्दुक बिना लाइसेन्सको रहेको प्रहरी कार्यालयले जनाएको छ |

0 comments:

Post a Comment