१०० पाउण्ड अण्डकोष भएका यी व्यक्ति

By
Advertisement
मान्छेको जिबनमा विभिन्न बाधा ब्यबधान आउछन कहिले के त कहिले के | कोहि आखा देख्न नसक्ने हुन्छन त कोहि, कान सुन्न नसक्ने | संसारमा धेरै व्यक्तिहरु यस्ता छन् जो अशक्त छन् कुनै न कुनै रुपमा | तपाइँ हामीको पनि केहि असक्तता पन हुन्छ चाहे शारीरिक पन मा होस् चाहे मानसिक रुपमा |

हरेक मान्छेमा एक न एक असक्तता हुन्छन् चाहे शारीरिक होस् चाहे मानसिक हो, तपाई थाहा हुन पनि सक्छ नहुन पनि सक्छ |
अनि असक्त मानिस हरु देख्दा कसरि जिबन यापन गरिरहेको होला भन्ने तपाईले पनि पक्कै सोच्नु हुन्छ होला |

अब चर्चा गरौ 100 पाउण्ड अर्थात् 45.359237 kg अण्डकोष भएका व्यक्तिको बारेमा | कसरि ती व्यक्तिले कसरि जिबन यापन गरीरहेका छन् त ?

"Who would want to live like this?" he said. "I just don't want to die during the operation."



Wesley Warren Jr, एक व्यक्ति यस्तो व्यक्ति हुन् जसको लगभग 46 kg को उनको अण्डकोष देख्दा लाग्छ उनलाई जिबन यापन गर्न यसले निक्कै कठिनाइ बनाएको छ | तपाई तस्बिरमा देख्न सक्नु हुन्छ कि उसको अण्डकोष कत्रो छ भनेर |

तर उनि यसलाई हटाउन चाहदैनन | उनलाई जति नै अप्ठ्यारो परे पनि उनि अपरेसन गरेर आफ्नो अण्डकोष हटाउन चाहदैनन | केहि समय अगाडी उनलाई सित्तै मा अण्डकोष को अपरेशन गर्ने अफर आए पनि उनले यसलाई नकारेका थिए |

उनलाई अपरेसन गर्न धेरै डर लाग्छ | यो अपरेसन धेरै नै जटिल हुने हुनाले पनि उनलाई मरिन्छ कि भन्ने डर हुन्छ त्यसैले उनि अपरेसन गरेर आफ्नो अमुल्य जिबन गुमाउन चाहन्न |

सारै ठुलो अण्डकोष भएकोले गर्दा उनको चर्चा विश्वभरिनै निक्कै भइ रहेको छ |
उनको अण्डकोषमा अत्यधिक पानि भरिएकोले गर्दा उनको अण्डकोष ठुलो भएको हो | यहि कारणले उसले जगिर पाउन पनि सकेको छैन |

डाक्टरको भनाइ छ कि यो अपरेसन धेरै नै जटिल छ र यदि धेरै रगत बग्यो भने उसको अण्डकोष नै पाल्नु पर्ने हुन्छ हटाउनु पर्ने हुन्छ |










0 comments:

Post a Comment