
बिरालो मान्छे भन्दा धेरै नै चलाख हुन्छ रे | सुन्दा अचम्म लाग्थ्यो तर हिजो आज हो जस्तै लाग्न थालेको छ | केहि दिन अघि हामीले बिरालोले स्पाइडर म्यान जसरि भित्ता चढेको भिडियो हेरेका थियौ |
आज अचम्म लाग्दो अर्को खबर सुनिदैंछ, बिरालोले आइप्याड चलाउछ रे | सुन्दा तपाईलाइ कुनै फ्लिममा देखाइएको कहानी जस्तो लाग्ला तर यो वास्तबिक हो | कुनै फ्लिमी कहानी होइन |
च्यानल डिजाइनर कार्ल लेगरफेल्डको पाल्तु यो बिरालो टेबल मा मान्छे जसरि खान खान्छ र आइप्याड पनि चलाउछ | यो बिरालोको रेखदेख गर्नको लागि २ नोकर को व्यवस्था गरिएको छ |
२४ घण्टा यहि बिरालोको सेवामा हाजिर हुन्छन ति नोकर | बिरालोले भुइमा बसेर खान मान्दैन र कार्ल को साथ मै खान खानु पर्छ उसलाई | तर कार्ल को खान भने कहिले पनि टी बिरालोले छुदैन |
तस्बिर: डेल्ली मेल