मान्छे भन्दा जनाबर संग बढी सुत्ने

By
Advertisement

हामीले कुकुर संग बिहे गर्ने पर्ने परम्परा भारतमा को एक गाउँमा रहेको कुरा त केहि समय अघि पढेका थियौ | त्यस्तै कुकुरलाइ नै जिबन साथी मानेर स्विजरल्याण्डका एक युबकले कुकुर संग सेक्स गरेको ले केहि महिना जेल सजाय र जरिवाना समेत बेहोर्नु परेको थियो |


मान्छे भन्दा बफादार भएर हो कि मान्छे ले मान्छेलाई भन्दा बढी माया गर्ने गर्न थालेका छन् पशुलाई | यस्तै ब्रिटिशहरु आफ्नो पाल्तु जनाबर लाइ धेरै माया गर्ने गर्दछन भन्ने कुरा एक अनुसन्धान बाट खुल्न आएको छ | हालै गरिएको एक अनुसन्धानमा के पाइयो भने ब्रिटिशहरु आफुले पालेको जनाबर लाइ यति सम्म माया गर्छन कि सुत्न समेत पाल्तु जनाबर संगै सुत्छन |

धेरै जसो मनिसहरुले कुकुर पाल्ने गरेको र कुकुर संगै सुत्ने गरेको भए पनि अनुसन्धान गरिएका मध्य ४ प्रतिशतले मुसा र सर्प संग सुत्ने गरेको पाईएको छ |

0 comments:

Post a Comment