Google ले मानब मस्तिष्क नै कृत्रिम बनाएर तहल्का मच्चाएको केहि दिनमा नै रोबोटले लिबरको प्रत्यारोपण गरेको खबर आएको छ | लाग्छ अब केहि समय पछि नै मान्छेको ठाउँ रोबोट ले लिन्छ होला सबै काम रोबोटले गर्ने भए पछि मान्छे रोबोट किनेर चुप लगेर घर मा बस्छन होला
इटालीको एक अस्पतालमा लिवरको प्रत्यारोपण गरेको छ एक रोबोट ले |
रोबोटले १० घण्टा लगाइ प्रत्यारोपण गरेको थियो |

0 comments:
Post a Comment