दिनहु सेक्सले शुक्रकिट को गुणस्तर वृद्धि

By
Advertisement

एक अनुसन्धान मा पत्ता लागेको छ कि दिनहु सेक्स गर्नाले शुक्रकिटको गुणस्तरमा वृद्धि हुन्छ | सेक्स गर्नु स्वास्थ्यको लागि फाइदा छ, यस कुनै पनि हानि गर्दैन भने कुरा पहिला पहिलाको अनुसन्धानले पनि बताएको थियो |

दिनहु सेक्स गर्नाले शुक्राणुमा डी एन ए को क्षति कम हुन्छ र शुक्रकिटको गुणस्तर बढ्छ |

अनुसन्धानमा ११८ जना पुरुषलाई सामेल गरिएको थियो, जसको शुक्रकिटको गुणस्तर धरै नै कम पाइएको थियो |

तर एक हप्ता सम्म दिनहु सेक्स गरेपछि शुक्रकिट परिक्षण गर्दा डी एन एको क्षति कम पाइयो र शुक्रकिटको गुणस्तर पहिलेको भन्दा धेरै नै राम्रो पाईएको थियो |

0 comments:

Post a Comment