अल्कोहलको मात्रा पाइयो कोका कोला र पेप्सीमा

By
Advertisement
कोका कोला र पेप्सिमा अल्कोहलको मात्र मिसाइएको हुन्छ भन्ने कुरा एक अध्ययान बाट प्रमाणित भएको छ |
फान्सको पेरिसमा गरिएको एक सर्वेक्षणमा अल्कोहल भएको खुलासा भएको छ |

एक लिटर यस्तो पेयपदार्थमा १० मिलिग्राम अल्कोहल मिसाइएको हुन्छ |

मुस्लिम धर्मालम्बिहरु जो रक्सि खादै खादैनन उनीहरुले पनि पेप्सी वा कोक भने पिउने गरेका छन् | यो कुरा थाह पाएर मुस्लिम धर्मालम्बिहरु भने निक्कै क्रोधित हुन सक्छन |

१९ वटा कोकाकोला र पेप्सिमा परिक्षण गर्दा ९ वटा मा मात्रै अल्कोहल पाइएन | अन्य १० वटा मा भने अल्कोहल पाईएको थियो |

अल्कोहल फ्री भन्दै सस्तोमा बेचिने यस्ता पेय पदार्थमा किन अल्कोहल मिसाइयो थाहा भएको छैन | पेप्सीका प्रबक्ताका अनुसार उत्पादन गर्ने सामग्रीको प्रयोगले पनि यस्तो हुने गर्दछ |

0 comments:

Post a Comment